०७ बैशाख २०८२, आइतबार

अक्षयकोषका लागि ५ लाख, ट्रयाकसुटकालागि ५० हजार

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, कार्तिक २७, २०८१

ताप्लेजुङ – मेरिङदेन गाउपालिका ५ वरकको महेन्द्र आधारभूत विद्यालय लोकतामलाई भूपू प्रधानाध्यापक भीम कुमार सिरेङ चङबाङको परिवारले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

बाल कक्षादेखि ८ सम्मका उत्कृष्ट विद्यार्थीलाई ब्याज रकमबाट पुरस्कृत गर्नेगरी उनको स्मृतिमा कोष स्थापना गरिएको थुकिम्बाका मिगलसिंह केदेमले जानकारी दिए ।  

हरेक विद्यार्थीलाई ट्रयाक सुट बितरण गर्न यसवर्ष ५० हजार नगद समेत प्रदान गरेको विद्यालयले जनाएको छ ।

भीमकुमार का परिवार हिमकला लुङहिम साँवा छोरा मिलन, लोचन तथा छोरी बिमला, धनु सिरेङ चङबाङ समेतले  विद्यालयलाई नगद हस्तान्तरण गरेका हुन । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066