०७ बैशाख २०८२, आइतबार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले दियो जनयुद्ध दिवसको बिदा

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, माघ ३०, २०८१

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिकाले फागुन १ गतेलाई सार्वजनिक बिदा दिएको छ ।

जनयुद्ध दिवसको अवसरमा पालिका अध्यक्ष स्तरीय निर्णय अनुसार बिदा दिइएको उल्लेख छ ।

बिदा सम्बन्धी सूचनामा गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले हस्ताक्षर गरेका छन् ।

राजन माओवादीबाट उम्मेद्वार बनेर बिजयी भएका हुन् ।

गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, सङ्घ संस्था, बैंक, वित्तिय संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिने निर्णय भएको उल्लेख छ ।

फक्ताङलुङले गतवर्ष पनि बिदा दिएको थियो ।

काँग्रेसमाओवादी गठबन्धन भएको ताप्लेजुङमा गत निर्वाचनमा माओवादीले फक्ताङलुङमैवाखोलामा अध्यक्ष पदमा जितेका छन् ।

मिक्वाखोला, सिदिङवासिरिजङ्गा गाउँपालिकामा उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066