तस्विर सौजन्य : रविन भट्टराई
काठमाडौं । ताप्लेजुङवाट निर्वाचित प्रतिनिधिसभाका सांसद एबं नेकपा एमालेका सचिव योगेश भट्टराईको सचीवालय अनामनगरमा सारिएको छ । बागबजारको होटल हार्दिकमा भेटघाट गर्ने भट्टराईको सचिवालयपनि त्यही रहेको थियो । अहिले अनामनगरको सचीवालयवाट भेटघाट लगायका कार्य प्रारंभ गरेका छन ।
हनुमानथान नजिकै रहेको सचीवालयमा भेटघाटकालागि एउटा हल, स्वकीय सचीवको कार्यकक्ष लगायतको संरचना रहेको छ । बेशषगरी जिल्लावाट आउने हरुस“ग त्यही वसेर भेटघाट, छलफल गर्ने काम प्रारंभ भएको भट्टराईका स्वकिय सचीव प्रेम गुरगाईले जानकारी दिए ।