१९ पुष २०८१, शनिबार

हेवाखोला पुलको विषयमा यसो भन्छन् पूर्व मन्त्री तिलकुमार मेन्याङवो (भिडियो सहित)

Logo
Taplejung Press मंगलबार, आश्विन १४, २०८१

ताप्लेजुङ – वर्षा सगैंको बाढीले पुल बगाएपछि अवरुद्ध मेची राजमार्गको अवलोकनकालागि सोमवार ताप्लेजुङको टोलीले हेवाखोला क्षेत्रको स्थलगत भ्रमण गरेको छ ।

कोशी प्रदेश सांसद तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारान थापा र महासचिव कमल लिम्बू, पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतम लगायतको टोली पुगेका हुन ।

टोलीले पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय इलामका प्रमुख लगायतका व्यक्तिसँग भेट गरेर सडक खुलाउने विषयमा छलफल गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066