०७ बैशाख २०८२, आइतबार

सशस्त्र प्रहरीका डिएसपिको बारा सरुवा, ताप्लेजुङमा महर्जन

Logo
Taplejung Press सोमबार, आषाढ १०, २०८१

ताप्लेजुङ प्रेश
ताप्लेजुङ स्थित सशस्त्र प्रहरी वल कञ्चनजंघा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक रविन सिलवालको सरुवा भएको छ । ताप्लेजुमा मानवश्रोत विभाग काठमाण्डौंवाट नरेश महर्जनलाई पठाइएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसार सिलवाललाई सशस्त्र प्रहरी वल १२ नम्वर गणमा सरुवा गरिएको हो । सशस्त्र प्रहरीले १८ जना एसपी र २ सय ३७ डिएसपीको सोमवार एकैसाथ सरुवा गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066