०९ बैशाख २०८२, मंगलबार

नन ग्रेड आउनेले मंसिर २ गते भित्र फर्म भरे सिनाम माविमा पड्न पाउने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, कार्तिक २९, २०८१

ताप्लेजुङ – एसइइमा नन ग्रेट आएका वा अनुत्तीर्ण भएकाले मंसिर २ गते भित्र फर्म भरे सिनाम माध्यमिक विद्यालयमा एग्रिकल्चर र सिभिल इन्जिनियर अध्ययन गर्न पाउने भएका छन् ।

प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार प्रि डिप्लोमा इन एग्रिकल्चर र सिभिल इन्जिनियरिङ १८ महिने पढाइ हुनेछ । मंसिर २ पछि आउने विद्यार्थीले भने यो सुविधा नपाउने गौतमले बताएका छन् ।

सिनाममा भारतको सिक्किम देखिको विद्यार्थी अध्ययनकालागि आउने गरेका छन् । यो अन्तिम पटकको मौका भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066