०९ बैशाख २०८२, मंगलबार

ताप्लेजुङका सिडियोको सात महिनामै सरुवा, सोमवार जिल्ला छाड्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, कार्तिक ११, २०८१

ताप्लेजुङ  – चैत दोश्रो साता ताप्लेजुङ आएका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको सात महिनामै सरुवा भएको छ । उनलाई गृहमन्त्रालयमा तानिएको हो ।

ताप्लेजुङमा रौतहटको चन्द्र चन्द्रनिगाहापुर इलाका प्रशासन कार्यालयमा कार्यरत नेत्र प्रसाद शर्मालाई पठाइएको छ । सामान्यतया १० महिनादेखि एक वर्षमा सरुवा गर्ने प्रचलन रहेको छ ।

तर आचार्यको शुक्रवार सात महिनामै सरुवा भएपछि सोमवार जिल्ला छोड्ने भएका छन् । उनलाई आइतबार उद्योग वाणिज्य सङ्घ लगायतका सङ्घसंस्थाले प्रशासन कार्यालयमै गएर बिदाई गरेका थिए । 

सामान्यतया समय अगावै सरुवा भएका सिडियो तत्कालै जाने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066